नक्कली नेपाली बाबुबाट सक्कली नागरिकता लिने तिब्बतीयन महिला पक्राउ

काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा एक तिब्बतीयन महिला पक्राउ परेकी छन् । नेपाली नागरिकता बनाउने गिरोहले नक्कली बाबु खडा गरेर २७ वर्षीया निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो । उनी काठमाडौंको बौद्धस्थित तिब्बतीयन शरर्णार्थी शिविरमा बस्दै आएकी थिइन्। उनी भारतीय बाटो भएर दुई वर्षअघि नेपाल आइपुगेकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि […]

सम्बन्धित सामग्री

दुई जिल्लाबाट दुईवटा नागरिकता लिने एक महिला पक्राउ

दुईवटा जिल्लाबाट फरक फरक नागरिकता लिने एक महिलालाई गोरखा प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौँ महानगरपालिका–३२, कोटेश्वर बस्ने २८ वर्षीया पुजा ढकाललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी...

दोहोरो नागरिकता लिएको अभियोगमा एक महिला पक्राउ :: Pahilopost.com

इनरुवाः झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन्। विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बुधबार जानकारी दिए। दाहालले २०४४ साल चैत्र