एनआरएनएको १२ औं महाधिवेशन भोलिदेखि सुरू, नयाँ नेतृत्व चयन हुने

गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२ औं महाधिवेशन शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ।