अर्घाखाँची बागीको शान्ति माध्यमिक विद्यालयको हीरक महोत्सव वैशाख ३ मा

अर्घाखाँची मालरानी-५ बागीको शान्ति माध्यमिक विद्यालयले आउँदो वैशाख ३ गते हीरक महोत्सव मनाउने भएको छ । उक्त महोत्सवको सन्दर्भमा आइतबार काठमाडौंको महेन्द्ररत्न क्याम्पस ताहाचलमा विशेष अन्तर्क्रिया गरियो ।

सम्बन्धित सामग्री

हीरक महोत्सवको तयारीमा श्री शान्ति मावि

अर्घाखाँची जिल्ला मालारानि गाउँपालिका-५ बागीमा रहेको श्री शान्ति माध्यमिक विद्यालयले हीरक महोत्सव आयोजना गर्ने भएको छ । यसै विषयमा काठमाडौँको ताहाचलमा अवस्थित महेन्द्र रत्न क्याम्पसमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।