बागमती प्रदेशको बजेट फ्रिज

काठमाडौं । बागमती प्रदेश सरकारको हरेक आर्थिक वर्षको रकम फ्रिज हुने गरेको छ । हरेक वर्ष प्रदेश सरकारले बजेट खर्च बढाउने दाबी गर्दै आएको छ । तीनपटक सरकार परिवर्तन भएको बागमतीमा आर्थिक वर्षको सुरुवातमा बजेट ल्याउँदा खर्च बढाउने दाबी गरे पनि फ्रिज हुने रकममा कमी आएको छैन । आर्थिक वर्ष २०७८/०७९ मा पनि बागमती सरकारले […]