नेपालको फार्मेसी क्षेत्रलाई जोगाउन र अगाडि बढाउन सरकार, उद्योग, संगठन र फार्मासिस्टहरू सबै मिलेर काम गर्नुपर्छ। युवा फार्मासिस्टहरूलाई विदेशिनबाट रोक्ने उपाय तत्काल खोजिनुपर्छ, र उनीहरूको योग्यतालाई सम्मान गर्दै देशभित्रै अवसर सिर्जना गरिनुपर्छ। यदि अहिले नै पहल गरिएन भने, भोलिको नेपालले योग्य फार्मासिस्टहरू गुमाउने मात्र होइन, औषधि क्षेत्रमा आत्मनिर्भर बन्ने सपना समेत गुमाउनेछ।
बागलुङ । गलकोट नगरपालिकामा एकै पटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ । दुई वटै […]
वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने अभियानलाई तीव्रता दिन २० हजार नयाँ कर्मचारी भर्नाका लागि निर्देशन गरेका छन्। साथै उनले आप्रवासी निष्कासन सहज बनाउन थप केही नीति बनाएका छन्। कागजात नभएका आप्रवासी आफैले अमेरिका छाड्न चाहे फर्कने व्यवस्था पनि अमेरिकाले मिलाइदिने उनको निर्देशनमा उल्लेख छ। उनीहरूलाई बोनस रकम समेत दिइने छ। […]