डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार

डिशहोम फाइबरनेटले नेपालकाे थप ४ स्थानमा आफ्नाे सेवा विस्तार गरेकाे छ । कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माकाे अनुसार डिशहाेमले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको हाे । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको थियाे । नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखर...

सम्बन्धित सामग्री

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैंडाकोटमा

देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैंडाकोटमा पुगेको बिक्री प्रबन्धक मनोज शर्माले जानकारी दिएका छन् ।डिशहोम फाइबरनेट नेपालका प्रमुख शहरहरु पुगिसकेको र चाँडै नै नेपालगञ्ज र धनगढीमा पनि पुग्ने कम्पनीले जनाएको छ । अब ग्राहकलाई उत्कृष्ट तथा […]