काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गतको दुबै सेमिफाइनल खेल आज शुक्रवार हुँदैछन्। पहिलो खेलमा बंगलादेश र भुटान र दोस्रो खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्।
बंगलादेशले समूह चरणमा 'ए' बाट शत प्रतिशत जित निकाल्दै समूह विजेता बनेको थियो। अर्कोतर्फ समूह 'बी' नेपाली टोलीसँग पराजय र श्रीलंकासँग जित निकालेको भुटानी टोली…