सानेपाको दृश्यः भित्र महामन्त्रीको मतगणना, बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति

नेपाली कांग्रेस महामन्त्री पदको मतगणना अहिले पार्टी कार्यालय सानेपामा जारी छ। बिहान पौने ११ बजेबाट मतगणना सुरु भएको हो। महामन्त्रीमा दुई पदका लागि ६ जना चुनावी मैदानमा छन्।  देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन्। यस्तै, शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल प्रत्यासी छन्। यस्तै, प्रकाशमान…