क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्। गत मंसिरमा दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनले एक वर्ष नपुग्दै व्यक्तिगत कारण देखाउँदै पद त्यागेका हुन्।

सम्बन्धित सामग्री

कहाँ पुग्यो क्रिकेट प्रशिक्षक मोन्टी देशाईको नियुक्ति प्रक्रिया ?

१३ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको महत्वपूर्ण शृंखला आउन लगभग दुई साताको समय बाँकी रहँदा नेपाल राष्ट्रिय क्रिकेट टिम प्रशिक्षकबिहीन छ । २९ मंसिरमा मनोज प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । नेपाल क्रिकेट संघ क्यानले उनको स्थानमा मोन्टी देशाईलाई नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि नेपाली क्रिकेटसँग जोडिएका […]

क्रिकेट प्रशिक्षक पुवुदुको राजीनामा

दोस्रो पटक नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका क्रिकेट प्रशिक्षक पुबुदु दाशानायकेले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।स्कटल्याण्ड भ्रमणअघि नै नेपाल क्रिकेट संघ (क्यान) मा राजीनामा बुझाएका प्रशिक्षक दाशानायकेले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । खेलाडी र क्यानबीच विवाद भइरहँदा दोस्रो पटक नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका पुवुदुबाट नेपाली क्रिकेट टोलीले […]

क्रिकेट प्रशिक्षक पुबुदुको राजीनामा

खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।

क्रिकेट प्रशिक्षक दसानायकेद्वारा राजीनामा

काठमाडौं, ४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलकिा मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानलाई उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् । दसानायकेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनी गत वर्षको मंसिरमा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । ८ महिनामै दसानायके फर्किने भएका छन् । दसानायके […]

राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पुबुदुले निजी कारणले गर्दा राजीनामा दिएका हुन् । स्कटल्याण्ड भ्रमणमा ४ मध्ये १ खेल मात्र जितेर मंगलबार नेपाली टोली नेपाल फर्केको हो । नेपालको खराब प्रदर्शनका कारण नेपाली समर्थकले पुबुदुको प्रशिक्षण शैलीको पनि धेरै आलोचना गरेका थिए ।

क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् । उनले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । आफूलाई क्यानले कुनै दबाब वा केही नभनेको पनि बताएका छन् ।  राजीनामा दिँदा आफू दु:खी भएको बताउँदै...

राजीनामा दिएका क्रिकेट प्रशिक्षक वाटमोर नेपाली टिमको प्रशिक्षणमा व्यस्त

हालै राजीनामा दिएका नेपालका क्रिकेट प्रशिक्षक डेभ वाटमोर आज चौथो दिन पनि नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिन ब्यस्त भैरहेका छन।

क्रिकेट प्रशिक्षक ह्वाटमोरको राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएको पुष्टि भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक ह्वाटमोरले राजीनामा इमेल गरेको जानकारी दिए । प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । ‘हामीले प्रशिक्षकको राजीनामा इमेलबाट पाएका छौं […] The post क्रिकेट प्रशिक्षक ह्वाटमोरको राजीनामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

क्रिकेट प्रशिक्षक वाटमोरले दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक वाटमोरबाट एक्कासी आएको राजीनामाबाट अचम्भीत भएको जनाएको छ।राष्ट्रिय टोलीसँग यतिखेर ओमानमा रहेका अष्ट्रेलियाली नागरिक वाटमोरले इमेलमार्फत् राजीनामा पठाएको क्यानले जनाएको छ। यसै वर्षको सुरुमा उनले एक वर्षका लागि नेपाली टोलीको प्रशिक्षण सम्हाल्ने सम्झौता क्यानसँग गरेका थिए।संघका अध्यक्ष चतुरबहादुर चन्दले वाटमोरले ओमान भ्रमणपछि आफूले प्रशिक्षकको जिम्मेव