‘महानायक’ विवादका विच हमाल लेख्छन्–‘कर्म सहि गर’

नेपाली चलचित्रमा नायक–नायिकालाई दिइने विभिन्न खालका उपाधि सधै चर्चामा रहन्छ । कलाकारलाई दिइने उपाधिमा प्रश्न चिन्ह पनि उठिरहेका छन् । नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिमा सधै नै विवाद भएको पाइन्छ । २ दिन अगाडि मात्र नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिएपछि यसको […]

सम्बन्धित सामग्री

पछिल्लो फेसबुक पोस्टलाई लिएर किन आलोचित छन् राजेश हमाल ?

काठमाडौं । अभिनेता राजेश हमाल केही वर्षयता सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ता हुन् । उनी घुमफिर र पारिवारिक गतिविधिका पोस्ट फ्यानमाझ सेयर गरिरहेका हुन्छन् । सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ता हमाल भने सामाजिक र राजनीतिक घटनाक्रममा मौन रहन्छन् । तर हमालको पछिल्लो सामाजिक सञ्जाल पोस्ट भने निकै विवादित बनेको छ । हमालका फ्यान पनि उनीमाथि खनिएका छन् […]

अनेमसंघको अध्यक्षमा हमाल र महासचिवमा लामा

अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा टुका हमाल निर्वाचित भएकी छिन् । आइतबार सम्पन्न महाधिवेशनले हमाल अध्यक्ष रहेको दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो । १७...

‘रातो टीका निधारमा...’ बजेपछि  रोकिएनन् राजेश हमाल

अभिनेता राजेश हमाल सिनेमामा जस्तै सामाजिक कार्यक्रम पनि सक्रिय छन् । सामाजिक कार्यक्रमकै लागि उनै, हमाल मंगलबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ८ ज्यामिरेमा पुगे ।आफ्नो गाउँ आएका अभिनेता हमाललाई गाउँभरिका वृद्धवृद्धा र बालबालिकाले...

राजेश हमाल सम्मानित

काठमाडौं । म्युजिक भिडियोमा निरन्तर अभिनय गरेर नेपाली संगीत क्षेत्रलाई विशिष्ट योगदान पु¥याएको भन्दै अभिनेता राजेश हमाल शनिबार काठमाडौंमा एक समारोहबीच सम्मानित भएका छन् । अभिनेता राजेश हमाल केही वर्षयता म्युजिक भिडियोको अभिनयमा सक्रिय छन् । उनले चलचित्रमा काम नगरेको आधा दशक भयो । यसरी म्युजिक भिडियोमा योगदान दिएको भन्दै राष्ट्रिय संगीतकर्मी संघ नेपालले अभिनेता […] The post राजेश हमाल सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

गोपाल योञ्जनका चेला राजेश हमाल !

काठमाडौं, २८ फागुन : कलाकार राजेश हमाल एक कुशल अभिनेता हुन् भन्ने सबैलाई जगजाहेर नै छ । हमालले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई ग्रामीण परिवेशको पात्रको रुपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ दर्शकमाझ आएको छ । भिडियो सार्वजनिक गर्न गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेता हमाल […]

नेशनल प्याब्सनको अध्यक्षमा हमाल

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल  तथा सल्लाहकार थिए । बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न महाधिवेशनले सहअध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोद प्रभाकर रिजाल, यमबहादुर खडका, शम्भु अधिकारी, श्यामसिङ मौनी, जयबहादुर श्रेष्ठ, ब्रजेन्द्र मिश्रा, ड

गैर सांसद हमाल ‘प्रधानन्यायाधीशकाे कोटा’बाट मन्त्री!

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्रबहादुर हमाल पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अटाएका छन्।प्रधानन्यायाधीश कोटाबाट हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेका हुन्। प्रधानन्यायाधीश जबरा र बाँकेका कांग्रेस नेता हमालबीच पारिवारिक सम्बन्ध छ।हमाल गैरसांसद हुन्। संवैधानिक व्यवस्थाअनुसार गैरसांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ।संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति (१) धारा ७६ को उपधारा (९) मा जनुसकुै क

लिटमस केबलमा राजेश हमाल र मधु हमाल भट्टराई ब्राण्ड एम्बेसडर

काठमाडौं । लुम्बिनी विद्युत उद्योग प्रालिले आफ्नो उत्पादन प्रवर्द्धन र विस्तारका लागि नायक राजेश हमाल र मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । दुई वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा नायक हमाल र मधुको उपस्थिति हुने कम्पनीले बताएको छ । विभिन्न प्रकारका तार र केबलहरू […]

लिटमस केबलको ब्रान्ड एम्बेसडर हमाल दम्पती

लुम्बिनी विद्युत् उद्योग प्रालिले आफ्ना उत्पादनको प्रवद्र्धन एवं विस्तार गर्न लिटमस केबलमा अभिनेता राजेश हमाल र मधु हमाल भट्टराईलाई ब्रान्ड एम्बेसडर रूपमा नियुक्त गरेको छ।...

म्युजिक भिडियोमा बारम्बार किन चुक्दैछन् राजेश हमाल ?

नायक राजेश हमाललाई केही संस्थाले ‘महानायक’को उपाधि दिएका छन् । राजेश हमाल चलचित्र क्षेत्रको ‘महानायक’ हुन् या होइनन् भन्ने बहस बेला–बेलामा हुने गर्दछ । गतबर्ष निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हुन् र ?’ भन्दै दिएको एक अभिव्यक्तिले ठूलो विवाद खडा गर्यो । दीपाले यो बिषयमा बारम्बार माफी पनि मागिन् । राजेशले पनि घुमाउरो शैलीमा […]