युवा वैज्ञानिक सम्मेलन आजदेखि सुरु

काठमाडौं, ९ असार । राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७९ आजदेखि सुरु हुँदैछ । प्रत्येक वर्ष हुँदै आएको वैज्ञानिक सम्मेलन यस पटक जनकपुरधाममा हुन लागेको हो । गत वर्ष प्रदेश १ मा आयोजना गरिएको थियो । आज र भोलि हुने सम्मेलनको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गर्दैछन् । मुझेलियास्थित होटल राजदरबारमा आयोजना हुने सम्मेलनमा सातैवटा प्रदेशका १५० जना […]

सम्बन्धित सामग्री

जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन

९ असार, काठमाडौं । राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा आजदेखि सुरु हुँदै छ । अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो । मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन मधेश प्रदेशका […]

धनगढीमा दुई दिने युवा वैज्ञानिक सम्मेलन

नविन खोज, अनुसन्धान र विकास भन्ने उदघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन धनगढीमा आजदेखि सुरु मएको छ । सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेससम्वन्धी प्रतिस्पर्धा भइरहेको छन् ।