अनेरास्ववियू क्रान्तिकारीद्वारा सरसफाइ अभियानकाे सुरुवात

अनेरास्ववियू (क्रान्तिकारी) समानान्तर कमिटीले सरसफाइ अभियानको सुरुवात गरेको छ । संगठनको केन्द्रीय समितिले स्वास्थ्य तथा सरसफाइ विभागले त्रिभुवन एयरपोर्ट अगाडी बालबालिका स्तम्भ पार्कबाट सरसफाइ अभियानको सुरुवात गरेको छ । यो अभियान देशैभर सञ्चालन हुने बताइएको छ । कम्तिमा पनि महिनाको एकदिन परिणाम आउने गरी सरसफाइमा जोडिन विद्यार्थीहरुलाई संगठनले आग्रह गरेको छ । सबैको सहयोग नभएसम्म देश फोहोर मुक्त हुन नसक्ने भएकोले अनेरास्ववियू (क्रान्तिकारी) अभियानका रुपमा फोहोर सफाइ अभियानमा जुटेको वि