महाभियोग संसद्ले होइन केही सांसदले लगाएका हुन्, अर्को संसद्मा जाँदैन : एमाले सांसद पोखरेल

नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले अहिलेको संसद्ले लगाएको महाभियोग प्रस्ताव अर्को संसद्मा नजाने बताएका छन्। प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संसदले नभइ केही सांसदले ल्याएकाले अर्को संसद्मा नसर्ने उनको तर्क छ। शुक्रबार...