गिरिबन्धु टिस्टेटको जग्गा स्थानान्तरण र सट्टापट्टा गर्ने निर्णय बदर गर्न प्रदेश सरकारको माग

प्रदेश १ सरकारको आज बसेको मन्त्री परिषदको बैठकले  झापाको विर्तामोडस्थित गिरिबन्धु टिस्टेटको जग्गा स्थानान्तरण र सट्टापट्टा गर्ने निर्णय बदर गर्न संघीय सरकारसँग माग गरेको छ । केपी ओली नेतृत्वको संघीय सरकारले गरेको थियो ।  हदबन्दी भन्दा बढी भएको जग्गा सट्टापट्टा तथा स्थानान्तरण गर्ने विषय प्रदेश सरकार र स्थानीय सरकारको पनि साझा अधिकार सूचीमा रहेकोले अब देखि त्यस्ता निर्णय गर्दा तिनै तहको सरकारबीच समन्वय गर्न समेत मन्त्रीपरिषदको निर्णयले संघीय सरकारसँग अनुरोध गरेको छ । स्थानान्तरण र सट्टापट्टा सम्बन्धी निर्णय यसअघि केपी ...