माधव नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलायो

नेकपा एमाले माधव–झलनाथ समूहको केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रबार सकिएको छ । केन्द्रीय कमिटीमा उठेका विषयहरुलाई अन्तिम रुप दिनका लागि शनिबार स्थायी कमिटीको बैठक बस्ने भएको छ ।विहीबार र शुक्रबार दुई दिनसम्म माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।साथै आगामी बाटो कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरुको धारणा मागिएको र यस

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सम्पन्न, यी हुन निर्णय

काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । उनले भने,‘सरकारले छिट्टै पूर्णता पाउनेछ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएलगत्तै सरकारले […]

माधव नेपाल पक्षविनै च्यासलमा शुरू भयो एमाले स्थायी कमिटी बैठक

नेकपा एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा शुरू भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा शुरू भएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेकै दिन एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठक बसेको हो । माधव नेपाल पक्षले विश्वासको मत दिनेमा देउवा आश्वस्त रहेको उनकी निकट स्रोतको दाबी छ । एमालेले संस्थागत रूपमा भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

ललितपुरमा शुरू भयो एमाले स्थायी कमिटी बैठक, माधव नेपाल पक्ष अनुपस्थित

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको सभा कक्षमा बैठक शुरू भएको हो । बैठकमा अध्यक्ष केपी ओलीसहित संस्थापन पक्ष र पूर्व माओवादी खेमाका सदस्यहरू सहभागी छन् । माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू बैठकमा सहभागी छैनन् । सर्वोच्च अदालतको आदेशले एमाले सत्ताबाहिर पुगेपछि स्थायी कमिटीको बैठक पहिलोपटक बसेको हो ।

बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक जारी

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र देखिएको समस्या समाधानबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।  माधव नेपाल पक्षसँग सहमतिको प्रयास गर्न भन्दै स्थायी कमिटीको बैठक यसअघि पटक पटक स्थगित गरिएको थियो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गरेका थिए ...

बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक जारी

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र देखिएको समस्या समाधानबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।  माधव नेपाल पक्षसँग सहमतिको प्रयास गर्न भन्दै स्थायी कमिटीको बैठक यसअघि पटक पटक स्थगित गरिएको थियो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गरेका थिए ...

एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै

२२ जेठ, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए। बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका […]

एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षप्रति लचक हुने विषयमा छलफल हुने

काठमाण्डाै – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्ने बैठकमा पार्टी एकता जोगाउन मध्यम तहका नेताहरूले गरेको प्रयासको विषयमा छलफल हुनेछ । पार्टी फुटबाट रोक्न प्रधानमन्त्री ओली र नेता माधव नेपाल पक्षका नेताहरू रहेको कार्यदल निष्क्रिय रहे पनि दुवै पक्षका मध्यम तहका नेताहरूले छलफल गरिरहेका छन् । हिजो राति पनि गोकर्ण विष्ट, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायतका नेताहरूबीच भेटवार्ता भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले वार्ता गर्न कार्यदल बन...

माधव नेपाल समूहलाई कारवाही गर्न बालुवाटारमा एमालेको बैठक !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दै छ। ओलीले ४ बजेका लागि स्थायी कमिटीको बैठक बोलाएका हुन्। बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्ने ऐजेण्डा रहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले पार्टीमा देखिएको समस्याका बारेमा पनि बैठकमा छलफल…

ओलीले बोलाए स्थायी कमिटीको बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका नेताहरू माथि गरिएको कार्वाही फुकुवाको विषयमा छलफल हुने एमाले स्रोतले बतायो ।  पार्टीभित्र गुटगत गतिविधि जारी राखेको भन्दै एमालेले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । आजको बैठकमा सहमतिका लागि माधव पक्षसँग भएका कुराकानी बारे ब्रिफिङ हुँदै...