४८ दिनपछि धान खेतमा गाडिएको अवस्थामा भेटियो महिलाको शवः श्रीमान्,ससुरा र देवर समातिए

मलङ्गवाःसर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ। शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो। महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले…

सम्बन्धित सामग्री

४८ दिनपछि भेटियो महिलाको शव, श्रीमानसहित तीनजना पक्राउ

सर्लाही : पर्सा गाउँपालिका–१ शीतलपुरमा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। २० वर्षीया निशा यादवको शव धान खेतमा गाडेको अवस्थामा शुक्रबार शव फेला परेको हो। महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आएपछि खोजीमा जुटेको ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई