बाढी प्रभावितलाई लगाउन २० हजार खोप मेलम्ची पुर्याइयो

सिन्धुपाल्चोक : हेलम्बू-मेलम्ची बाढी प्रभावित २० हजार जनाका लागि कोरोना विरुद्धको खोप उपलब्ध भएको छ। बाढी पीडितहरूका लागि भोलि बिहीबारदेखि लगाउन मिल्ने गरी खोप केन्द्रमा खोप पठाइएको हो।सिन्धुपाल्चोकको बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका लागि ८ हजार, मेलम्ची नगरपालिकाका लागि ७ हजार र हेलम्बू गाउँपालिकाका लागि ५ हजार मात्रा खोप स्थानीय तहका तोकिएका खोप केन्द्रमा पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। बाढी प

सम्बन्धित सामग्री

मेलम्ची बाढी : बारम्बार  दोहोरिने घाउ!

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–२, रातोपुलकी मीना आचार्यलाई मेलम्ची नदीमा फेरि यस्तो  बाढी आउला भन्ने पूर्वानुमान थिएन। मेलम्ची नदीको कटान रोक्न निर्माण गरिएको ग्याबिन जालीको पर्खालप्रति उनको विश्वास थियो। तर, ग्याबिन जालीको पर्खाल एक महिनाअघि आएको बाढीले क्षणभरमै बगायो। उनको छिमेकीले व्यक्तिगत तवरले बनाएको आरसिसी पर्खालले गर्दा बाढीले उनीहरुको बस्तीलाई क्षति पुर्‍याउन सकेन। तथापि, उनीहरुको बस्ती  र […]

मेलम्ची बाढी प्रभावितलाई अझै सास्ती

काठमाडौँ,७ भदौ । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् । मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य […]

मेलम्ची बाढी प्रभावितलाई अझै सास्ती

सिन्धुपाल्चोक- मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुन सकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् । मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, […]

सिन्धुपाल्चोककाे मेलम्ची खाेलामा बाढी

सिन्धुपाल्चोक - हिजो रातिदेखिको वर्षाका कारण मेलम्ची खोलामा बाढी आएकाे छ । बाढीका कारण मेलम्ची र हेलम्बुका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् ।  मेलम्चीकाे सिमखेत, मेलम्ची नगरपालिका-२ निवुगाउँ, मेलम्ची-भोताङ सडक खण्डमा पर्ने राम्चे, हेलम्बुकाे ढुङ्ग्रे बजार लगायतमा बाढीले सडक अवरुद्ध पारेकाे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो।  हिजो रातिको बाढीका कारण हेलम्बुकाे ग्याल्थुम बजार जोखिममा परेकाे उहाँले बताउ...

मेलम्ची पानी : बाढी बढ्ना साथ बन्द

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको सुरुङ मार्ग हुँदै काठमाडौं ल्याइएको खानेपानी जुनसुकैबेला पनि बन्द हुने भएको छ । वर्षासँगै बाढी बढेर आकस्मिक रूपमा सुरुङमा पानी हाल्न बन्द गर्नुपर्ने स्थिति आउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । अहिले पनि वर्षाका कारण सुरुङमार्गभित्र धमिलो पानीसमेत जान थालेको छ । आयोजनाले अहिले धमिलो पानी सुरुङमा छिरेपछि त्यसबाट जोखिमको […] The post मेलम्ची पानी : बाढी बढ्ना साथ बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

मेलम्ची बाढी प्रभावितलाई एक्सपर्टले दियो १० लाख सहयोग

एक्सपर्ट एजुकेशन तथा भीजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउण्डेशनले मेलम्ची बाढी प्रभावितलाई १० लाख सहयोग गरेको छ।

मेलम्ची बाढी प्रभावितलाई खोपको व्यवस्था गर्न माग

काठमाडौं : नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको हेलम्बु मेलम्ची बाढी प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेका छन्। बिहिबारको संसद बैठकमा बोल्दै सांसद तामाङले भने, 'पूर्ववर्ती सरकारले मेलम्ची बाढी प्रभावितलाई खोप लगाउने निर्णय गरेको थियो। अहिलेको सरकारले त्यो निर्णय कार्यान्वयन गराइ दिनुहोस्।' पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका तामाङले शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो सरकारको भन्दा कोरोना नियन्त्रण र खोप खरिदमा प्रक्रिया अगाडि नबढाएको आराेपसमेत लगाए

प्रधानमन्त्री देउवासँग मेलम्ची बाढी प्रभावितले राखे यस्तो माग

प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् । बाढी प्रभावितले नदीलाई पुरानै धारमा …

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जादै

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जादैहुनुहुन्छ । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक जान लाग्नु भएको हो । ओलीले आज बिहान १० बजे हेलम्बुका बाढी पीडितलाई भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मेलम्चीमा आएर पीडितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरि प्रधानमन्त्री ओलीले असार १ गते मेलम्ची खोलामा […]

मेलम्ची नदीमा फेरि बाढी आयो

४ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ । पहिरोले नदी थुनिएर बनेको बाँध फुट्दा बुधबार राति आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति गरेको छ । शुक्रबार पानीको सतह निकै कम भएको थियो । तर साँझबाट फेरि बाढी आएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् । ‘नदीमा पानीको […]