ब्याज घटाउन झापाका उद्योगी–व्यवसायीको माग, बिर्तामोडमा बैंकर्ससँग छलफल

विराटनगर । बैंक तथा वित्तीय संस्थाहरुबाट गरिएको ऋणको ब्याजदर वृद्धिको विरोधमा उत्रिएका उद्योगी–व्यवसायी र

सम्बन्धित सामग्री

‘मन्त्रालय घटाउन पर्छ की जस्तो लाग्छ’

काठमाडौँ, २८ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने बताए । मुलुकको तीव्र आर्थिक विकास […]

छोटो दुरीको गाडी भाडा घटाउन आलटाल !

काठमाण्डाै – डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत सरकारले छोटो दुरीको गाडी भाडा घटाउन आलटाल गरेको छ । अघिल्लो हप्ता बुधवार डिजेलको भाउ घटेलगत्तै सरकारले लामो दुरीको भाडा घटाएको थियो । तर छोटो दुरीको भाडा भने घटाइएको छैन । लामो दुरी अर्थात् अन्तर–प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दुरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले गाडी भाडा घटाउने विषयमा केही दिनदेखि छलफल भइरहेको बताए पनि टुङ्गोमा पुगेको छैन । प्रदेश सरकार मन्त्री नियुक्त गर्ने ...

टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताउनुभएको छ । चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा शुक्रबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भारतमा बस्ने र यहाँबाट भारत जाने नेपालीले भोग्दै आएका समस्या समाधान गर्न आफूले छलफल गरेको …

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्।प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा अर्थमन्त्री पौडेल र गर्भनर अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका हुन्।छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए। त्यस्तै ब्याजदर घटाउन

अर्थमन्त्री पौडेल र गभर्नर अधिकारी बालुवाटारमा, अर्थतन्त्र सुधारबारे छलफल

काठमाडौं, २० पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा अर्थतन्त्रमा देखिएको समस्याको समाधानबारे छलफल भएको हो । प्रधानमन्त्री दाहालले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी लिनुपर्नेमा जोड दिएका छन् […]

इन्धनको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गतको बजार अनुगमन उपसमितिले पेट्रोलियम पदार्थमा लगाइएको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उपसमितिको शुक्रबार बसेको बैठकले इन्धनका कारण जनजीवन महँगिँदा उपभोक्ता मारमा परेको निष्कर्षसहित सरकारलाई पेट्रोलियम पदार्थको कर घटाउन निर्देशन दिएको हो । यस्तो निर्देशन दिनुपूर्व उपसमितिले नेपाल आयल निगमका अधिकारीसँग छलफल […]

राजश्व घटाउन र बढाउन रोइकराई गर्न छोडौं : अर्थमन्त्री

१९ वैशाख, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजश्व घटाउने वा बढाउने विषयमा रोइकराई हुने गरेको बताएका छन् । सरकारले राजश्व बढाउन खोज्ने र निजी क्षेत्र सकेसम्म घटाउन खोज्ने भन्दै यो दुबै गलत भएको बताए  । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले राजश्व बढाउन वा घटाउन रोइकराई गर्ने बानी […]

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन्।मन्त्री ढकालले मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन्।मन्त्री ढकालले उनीहरूसँग बिहीबार छलफल

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् ।मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल लगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन् । अन्तर्राष्ट्रिय विमान कम्