बंगलादेशलाई बराबरीमा रोक्दै नेपालले भारतलाई उछिन्यो

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिएका छन् । बंगलादेशलाई पुनरागमन गर्दै १-१ को बराबरीमा रोकेपछि नेपालले अंक तालिकामा एक खेल कम खेलेको भारतलाई पछि पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बंगलादेशका गोलरक्षक मोहमद आसिफले केही उत्कृष्ट बचाउ […]

सम्बन्धित सामग्री

भारतलाई कूटनीतिक नोट

सीमा क्षेत्र महाकाली नदीकिनारमा भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर शुक्रबार दार्चुलाका नौ वर्षीय पवन महराको मृत्यु भएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट दिएको छ।...

दार्चुला घटना - नेपालले भारतलाई कुटनीतिक 'नाेट' पठायाे

काठमाण्डाै – भारतकाे उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको ज्यान गएको घटनाकाे सम्बन्धमा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको छ ।परराष्ट्र मन्त्रालयले आज आइतवार काठमाण्डाैमा रहेकाे भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयाे । गृह मन्त्रालयले हिजाे शनिवार यस घटनाकाे पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रम...

साफ महिला च्याम्पियनसिप : भारतलाई हराउने टिम नै पहिलो रोजाइमा

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले सेमिफाइनलमा भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्ने भएको छ । बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुन लागेको खेलमा नेपालले भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्न लागेको हो । नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, […]

यसरी हरायो नेपालले भारतलाई (तस्वीरहरू)

३१ भदौ, काठमाडौं । काठमाडौंमा चलिरहेको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । आज (शुक्रबार) भएका सेमिफाइनल जित्दै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो भने दोश्रो खेलमा नेपालले भारतलाई १–० ले पराजित गर्‍यो । नेपाल र भारतबीचको सेमिफाइनल खेलका तस्वीरहरु हेर्नुहोस् :

भारतलाई हराउँदै नेपाल बन्यो समूह विजेता

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै समूह विजेता बनेको छ ।

नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत विक्री गर्न पाउने

नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत विक्री गर्न पाउने भएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३२५ मेगावाट विद्युत विक्री...

मध्यरातबाट नेपालले भारतलाई पहिलोपटक विद्युत विक्री गर्दै

काठमाडौं, १६ कात्तिक । नेपालले भारतलाई विद्युत विक्री गर्न सक्ने भएको छ । नेपालले पहिलोपटक भारतमा विद्युत निर्यातको अनुमती पाएपछि विक्री गर्न सक्ने भएको हो । विदेशमा विद्युत निर्यात गरेर नेपालले पहिलोपटक विदेशी मुद्रा आर्जन गर्ने भएकोले ऐतिहासिक दिन पनि हुने भएको छ । यसअघि भारतमा विद्युत आदान प्रदानको मात्रै स्वीकृत प्रदान थियो । भारतले […]

पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिन्याे

दक्षिणपूर्वी एशियाली मुलुकहरुमा पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिनेको छ। विश्वस्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार प्रति १ सय जनामा पूर्ण खोप पाउने दरमा भारतभन्दा नेपाल अगाडि देखिएको हो। दक्षिणपूर्वी एशियाली मुलुकमा प्रति १ सय जनामा पूर्ण खोप पाउनेमा सबैभन्दा अगाडि भुटान रहेको छ। त्यहाँ प्रति सयमा ६५.९० जनाले पूर्ण खोप पाएका छन्। छैटौं नम्बरमा […]

दार्चुला घटनामा नेपालले भारतलाई पठायो कूटनीतिक नोट

दार्चुला घटनाका विषयमा नेपालले औपचारिकरुपमा भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले केही दिनअघि कूटनीतिक नोट पठाएको हो । तर, यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छैन्...