चले ब्रुमर र पूर्वाधार एम्बुलेन्स, ‘इनर्जी बिन’ चलाउन अध्ययन हुँदै

२ असार, काठमाडौं । केही दिनदेखि काठमाडौं महानगरभित्रका सडकमा खाल्डा भएको खबर पाउनासाथ रातो रंगको टिपर स्थानीय क्षेत्रमा माटो मिसिएको गिट्टी बोकेर पुग्छ, खाल्डो पुर्छ र फर्किन्छ । यसको नाम हो, ‘पूर्वाधार एम्बुलेन्स ।’ फोहोर बोक्ने गाडीलाई रंग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको छ । महानगरका इन्जिनियर कामदारसहित यही गाडीमा चढेर टोल–टोलमा […]