जावलाखेल शीर्षस्थानमा फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – चार खेलको जितविहिन यात्रामा पूर्णविराम लगाउँदै जावलाखेल युवा क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९ को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रंगशालामा मंगलबार जावलाखेलले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गर्यो । पहिलो हाफको आत्मघाती गोल नै जावलाखेलको जितमा निर्णायक सावित भयो । यस जितसँगै जावलाखेल १६ खेलमा २७ अंकका साथ […] The post जावलाखेल शीर्षस्थानमा फर्कियो first appeared on Hamro Khelkud.