राष्ट्रिय जनमुक्ती पार्टीका निवर्तमान अध्यक्ष मृत भेटिए

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका निवर्तमान अध्यक्ष हरीभक्त वान्तवा राई मृत फेला परेका छन् । धनकुटा नगरपालिका–७ यलम्बर चौकस्थित आफ्नै घर अगाडि झुण्डिएको अवस्थामा ८२ बर्षीय राई आज बिहान मृत भेटिएका हुन् । सानो रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा राई मृत फेला परेको प्रहरीले जनाएको छ । उनको खुट्टा भुइमा टेकिएको अवस्थामा शव […] The post राष्ट्रिय जनमुक्ती पार्टीका निवर्तमान अध्यक्ष मृत भेटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.