लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेेकाे हाे । लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक ६१ रन बनाए […] The post लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आईपीएल क्रिकेट - चेन्नईको लगातार चौथो हार, हैदराबादसँग ८ विकेटले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा सनराइजर्स हैदराबादले  चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।मुम्बईमा चेन्नईले दिएको एक सय ५५ रनको लक्ष्य हैदराबादले दुई विकेट गुमाएर १४ बल बाँकी रहँदै भेट्टायो ।हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले सात विकेट गुमाएर एक सय ५४ रन बनायो । उसका लागि मोइन अलीले सर्वाधिक ४८ रन बनाए ।चेन्नईले आजसहित लगातार चार खेलमा हार्दै अङ्क बटुल्न सकेको छैन । तीन खेलमा दुई अङ्क बटुल्दै है...

आईपीएल: चेन्नईको लगातार चौथो हार, हैदराबादको पहिलो जित

काठमाडौँ– चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । चेन्नईले भने लगातार चौथो हार ब्यहोरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । हैदराबादका  युवा ब्याटर अभिषेक शर्माले  सर्वाधिक ७५ रन बनाए । […]

आइपीएल: चेन्नईको लगातार तेस्रो हार

पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो । चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए । पन्जाबका राहुल चाहरले ३ […] The post आइपीएल: चेन्नईको लगातार तेस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईपीएलमा साविक विजेताको पीडा, चेन्नईको लगातार तेस्रो हार

पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

आइपिएल : साबिक विजेता चेन्नईको लगातार तेस्रो हार, पन्जाब किङ्स ५४ रनले विजयी

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा साबिक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार व्यहोरेको हो । पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो । चेन्नईका […]

आईपीएल क्रिकेटमा साविक विजेता चेन्नईको लगातार तेस्रो हार

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्सले लगातार तेस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा पञ्जाब किङ्ग्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार बेहोरेको हो । पञ्जाबले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै एक सय २६ रन मात्र बनाउन सक्यो । यस अघि मुम्बईमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । यस जितसँगै पञ्जाबले तीन खेलमा दोस्रो जित निकालेर चार अङ्क जोडेको छ ।...

आईपीएल: चेन्नईको लगातार तेस्रो हार

इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सको खराब प्रदर्शन आइतबार पनि कायम रहेको छ । आइतबार चेन्नई  डिफेन्डिङ च्याम्पियन टिम पञ्जाव किंग्ससँग ५४ रनले पराजित रह्यो । चेन्नईको यो लगातार तेस्रो हार हो ।

आइपीएल : चेन्नईको लगातार तेस्रो हार

पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति  पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै  १२६ रनमा समेटिएको हो ।  चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए ।  पन्जाबका राहुल चाहरले ३  विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।पन्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन ब

आईपीएल : चेन्नईको लगातार तेस्रो हार, पञ्जाब विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा साविक विजेता चेन्नई सुपर किङ्स कमजोर देखिएको छ। उसले लगातार तेस्रो हार खाएको छ। आइतबार पन्जाबसँग चेन्नई ५४ रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पूरा गर्न नसक्दा चेन्नई पराजित भएको हो। चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ […]

आइपीएल : मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार

इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। चेन्नईको चिदामबरम स्टेडियममा सम्पन्न खेलमा हैदरावादमाथि मुम्बईले १३ रनको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याएको हैदरावाद दुई बल बाँकी छँदा…