न्यायाधीश र अधिवक्ताबीचको अडियो प्रकरणबारे छानविन गर्न नेपाल बारको माग

नेपाल बार एशोसिएशनले ठगी आरोपको मुद्दा खेपिरहेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छोड्ने योजना बनाइरहेको सार्वजनिक भएको अडियो प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।...