रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्स बराबरीमा रोकियो

१६ फागुन, काठमाडौं । इटालियन सिरी ए साविक विजेता युभेन्ट्स हेलास भेरोनासँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले हेलास भेरोनासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्न बाध्य भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोल […]