एमालेका शीर्ष नेता छलफलमा

नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन्।

सम्बन्धित सामग्री

आज सर्वदलीय बैठक बस्दै, संसद् अवरोध र एमसीसीकाे विषयमा छलफल हुने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री देउवाले संसदमा भइरहेकाे अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो ४ बजे बैठक बोलाउनु भएको हो। बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ। तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेका उपाध्यक्ष एवम् सं...

सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलबीच छलफल जारी

काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरूले तयार पारेको प्रतिवेदनमाथि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत […]

मन्त्रीहरु छान्न देउवासहित चार जना शीर्ष नेता बस्ने

काठमाडौँ – सरकारमा जाने नेताहरुको नाम टुंग्याउनका लागि गठबन्धनका चार नेताहरुको गोप्य छलफल हुने तय भएको छ । बिहीबारसम्ममा मन्त्री परिषद् बिस्तार गर्ने गरि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा एमालेका नेता माधव कुमार नेपालबिच छलफल हुने भएको हो । बुधबार (आज) बेलुका ७ बजे […]

विपक्षी गठबन्धनका नेता र सम्पादकहरूबीच अन्तरक्रिया

काठमाडौं / विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया गर्दै छन् । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा छलफल कार्यक्रम सुरु भएको हो । विपक्षी गठबन्धनका शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपेन्द्र यादव, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी रहेका छन् । कार्यक्रममा विभिन्न मिडियाका सम्पादकहरूको छलफल कार्यक्रममा सहभागिता भएका हुन् । The post विपक्षी गठबन्धनका नेता र सम्पादकहरूबीच अन्तरक्रिया appeared first on Purbeli News.

विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकहरूबीचको अन्तरक्रिया शुरु

विपक्षी गठबन्धनका शीर्ष नेताहरु र विभिन्न मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा छलफल कार्यक्रम सुरु भएको हो । छलफल कार्यक्रममा विपक्षी गठबन्धनका शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपेन्द्र यादव, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी रहेका छन् । कार्यक्रममा विभिन्न मिडियाका सम्पादकहरूको सहभागिता रहेको छ ।कार्यक्रम काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गरिरहेका छन् । सुरुमा नेताहरुले सम्बोधन

काँग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा

नेपाली काँग्रेसका शीर्षस्थ नेताबीच आन्तरिक छलफल चलिरहेको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारीसहित शीर्ष नेताबीच बैठक जारी छ । शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । कोरोना महामारीको प्रतिकूलताका बीच पार्टीको चौधौं महाधिवेशन भदौ १६–१९ मा कसरी सम्पन्न गर्ने भन्नेमा काँग्रेसमा बहस जारी छ । बिहीबारको बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश गराउँदै सभापति शेरबहादुर देउवाले कुनै हालतमा भदौभित्र महाधिवेशन गरिने बताएका थ

विपक्षी गठबन्धनका शीर्ष नेता देउवा निवासमा

विपक्षी गठबन्धनका नेताहरुबीच छलफल चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विहान साढे ९ बजेबाट छलफल जारी छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन् ।यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम र

माओवादी केन्द्रका शीर्ष नेता आन्तरिक छलफलमा

काठमाडौं।नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।गोरखा पुगेका नेता नारायणकाजी श्रेष्ठ काठमाडाैं फर्केसँगै आन्तरिक छलफलमा जुटेका हुन्।“प्रतिगमन र निरंशकुशतालाई परास्त गर्न छलफलमा छौं’,नेता श्रेष्ठले भने। पार्टीमा औपचारिक छलफलका लागि भने कुनैपनि जानकारी नआएको स्थायी कमिटी सदस्य गणेश शाहले बताए। उनले भने,“शीर्षस्थ नेतृत्वमा नै छलफल गर्ने भन्ने त होला, तर कुनैपनि बैठक बस्ने भन्ने सम्बन्धमा अहिलेसम्म जानकारी आएको छैन।’

सत्ता सहकार्यबारे काँग्रेस र जसपाका शीर्ष नेता छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताबीच वार्ता शुरू भएको छ । सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा नेताहरुबीच छलफल जारी छ । जसपाबाट बाबुराम भट्टराई , महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो र काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।जसपाका नेतासँगको छलफलअघि काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीबीच पनि छ