सरकारले संवैधानिक आयोगमा रिक्त रहेको पद पूर्तिका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेतासंग छलफल सुरु गरेको छ । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग गर्नुभएको हो । २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन …