मृतक मजदुरका परिवारलाई ३० लाख क्षतिपूर्ति दिने सहमति

संखुवासभा : निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत गृहस्थलको सुरुङ भित्र मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ।बुधबार बिहान सुरुङ भित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो। चिचिला अरुण तेस्रो निमार्ण गरिहेको पटेल इन्जिनियरिङ र पीडित पक्षबीच सहमति भए पछि रानाको शव आफन्तले जिम्मा लिएका छन्।मृतक रानाको परिवारलाई निर्माण कम्पनीले किरिया

सम्बन्धित सामग्री

साउदीबाट मृतक परिवारलाई १७ करोड ३० लाख क्षतिपूर्ति

साउदी अरबस्थित नेपाली दूतावासको पहलमा गत आर्थिक वर्षमा त्यहाँ अलपत्र परेको २ हजार ३५७ नेपाली श्रमिकलाई स्वदेश फर्काइएको छ भने १८ मृतकका परिवारलाई १७ करोड क्षतिपूर्ति दिलाइएको छ ।साउदी अरबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाएका वा नवीकरण नगराएका वा हुरूब लगाइएका मध्ये हालसम्म सो संख्याका नेपाली श्रमिकलाई दूतावासले नेपाल […]