दुई पटकपछि सम्हालिएको प्रदर्शन गरेर पोखरेली टोली मनाङ–मस्र्याङ्दीले संकटा क्लबसँग बराबरी खेल्दा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) ले पनि बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङले दुई पटक पछि परेको अवस्थाबाट संकटाले २–२ गोलको बराबरी खेल्दै अंक खोस्दा दिनको दोस्रो खेलमा च्यासल युथ […]