परिपूरक हुनुपर्ने विकास र वातावरणबीच बढ्दो खाडल : चेपुवामा आयोजना

विकास र वातावरणबीच सन्तुलन खोज्ने अभ्यास नेपालमा कमजोर हुँदै गएको छ । विकासलाई ‘विनाश’ मात्रै देख्ने र वातावरण संरक्षणलाई ‘विकासको अवरोध’ ठान्ने भावना सरकारी निकाय भित्रै बढ्दो छ । यसको चेपुवामा परेका छन् धेरै विकास आयोजना ।

सम्बन्धित सामग्री

बागलुङमा एक दर्जन विकास निर्माणका आयोजना अधुरै

गलकोट –बागलुङमा सुरु गरिएका विकास निर्माणका आयोजना समयमै पूरा भएको भए जिल्लाले मुहार फेरिसकेको हुन्थ्यो । जिल्लाका लागि विभिन्न विकासका योजना ल्याउने होडबाजी चलिरहे पनि समयमै योजना कार्यान्वयन हुन नसक्दा अवस्था भने निराशाजनक बनेको छ । जिल्लामा सञ्चालित एक दर्जनबढी ठूला आयोजना रुग्ण अवस्थामा छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङदेखि घोडाबाँधे खण्ड निर्माण सुरु […]

बन्द आयोजना फेरि बनाउँदै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

जाजरकोट– आर्थिक अभावले आवश्यक मर्मत सम्भार नभई बन्द हुने अवस्थामा पुगेका कर्णाली प्रदेशका साना लद्युजलविद्युत आयोजना निर्माण गर्न जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत् मन्त्रालयले आर्थिक अभावका कारण बन्द भएका वा चल्न समस्या भोगिरहेका साना लघुजलविद्युत आयोजनालाई प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सहयोग गर्ने नीतिका […]

भौतिक विकास गर्न कर्णालीमा दुई नयाँ आयोजना

कर्णाली प्रदेशमा पूर्वाधार विकासका लागि नयाँ दुईवटा आयोजना कार्यालय थपिएका छन्। कर्णालीका ग्रामीण भेकमा सडक सुविधा पुर्याउन नयाँ आयोजना कार्यालय खोलिएका हुन्।...

विकास आयोजना सम्बन्धी कानून ल्याइने

काठमाडौं– सरकारले विकास निर्माणका कामलाई चुस्त बनाउन विकास आयोजना सम्बन्धी कानुन ल्याउने भएको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । विकास आयोजना सम्बन्धी कानुन ल्याएर विकास आयोजनाहरूलाई सहजीकरण गरिने सरकारको प्राथमिकता भएको राष्ट्रपति पौडेलले बताए । सरकारले प्राथमिकता […]

म्याग्दीका ठूला विकास आयोजना : पटक–पटक म्याद थप्दा पनि अलपत्र

म्याग्दी : जिल्लामा सञ्चालित ठूला विकास आयोजना ‘हात्तीका देखाउने दाँत’जस्तै बनेका छन्। पटक–पटक म्याद थप गरिएको समयमा पनि ठूला विकास योजना सम्पन्न हुन सकेको छैनन्।निर्माण व्यवसायीको लापरबाहीले जिल्लामा रणनीतिक र गौरवका योजनाको रूपमा सञ्चालन भएका सडक, भवन, पुललगायतका ठूला विकास निर्माणका योजना अलपत्र अवस्थामा छन्। हिउँदयाममा समेत निर्माण व्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण परिचालन नगरेपछि जिल्लाको विकासपछि धकेलिएको छ। म्याग्दीमा संघीय र गण्डकी प्रदेश सरकार

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २८ औँ वर्षमा प्रवेश गरेको अवसरमा देशभर रहेका शाखामार्फत रक्तदान कार्यक्रम आयोजना गरेको छ । देशका विभिन्न स्थानमा रहेका ३१ वटा शाखामार्फत आयोजित रक्तदान कार्यक्रममा १०२८ जनाले गरे रक्तदान गरेका छन् । रक्तदान गर्ने यो संख्या बैंक तथा वित्तीय संस्थाहरु मार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको […]

पुर्णागिरी शहरी खानेपानी आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता

काठमाडौँ – कञ्चनपुरस्थित पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । शहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत पुर्णागिरीलाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि ५ करोड ३२ लाख १२ हजार रुपैयाँ लगानीका लागि ऋण सम्झौता भएको हो । एशियाली विकास बैंकको वित्तीय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई […]

विकास आयोजना वर्गीकरणको तयारी

विकास आयोजनाहरूमा खर्च गर्न नसकेको सरकारले आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन भन्दै आयोजना वर्गीकरण तथा मापदण्ड निर्माण थालेको छ । राष्ट्रिय योजना आयोगका अनुसार आयोजनाहरूलाई पाँच प्रकारमा वर्गीकरण गर्न सकिने आधारहरू तयार पारिएको छ । साना, मध्यम, ठूला, रुपान्तरणकारी र राष्ट्रिय गौरवका गरी आयोजनाहरूलाई पाँच प्रकारमा वर्गीकरण गर्न लागिएको हो ।आयोजनाको जनशक्ति, लागत र निर्माण गर्न […]

चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

खोटाङ । मध्य पहाडी राजमार्गले छोएको यहाँका चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी थालिएको छ । प्रदेश नं १ सरकारको आर्थिक करिडोरअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो । आयोजनाअन्तर्गत अनाज बीउ, […]

ठूला विकास आयोजना : बनाएर भन्दा लम्ब्याएर लाभ लिने प्रवृत्तिको शिकार

मुलुकका कुनै पनि ठूला विकास आयोजना समयमा सकिंदैनन् । प्रमुख आयोजना किन समयमा बनेनन् भनेर केलाउँदा यस्तोसम्म भेटियो कि राजनीतिज्ञ र कर्मचारीतन्त्रले ती आयोजना समयमा बन्नु भन्दा ढिलो हुँदा लाभ हुने ठान्दारहेछन् । त्यसैले राजनीतिक क्षेत्रले विकास आयोजनाको स्वामित्व नलिने र कर्मचारी तन्त्रले त्यसलाई प्रक्रियामा अल्झाउने गरेर वर्षौंसम्म आयोजना लम्ब्याइदिने काम हुँदोरहेछ । परिणाम मुलुकको […]