बिनाअनुमति शाखा खोलेर सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने म्यानपावरलाई २ लाख जरिवाना

वैदेशिक रोजगार विभागले अनुमति नलिई शाखा कार्यालय सञ्चालन गरी सामाजिक सञ्चालमार्फ विज्ञापन गर्ने म्यानपावरलाई कारबाही गरेको छ ।