अमेरिकाले रुसमाथि लगायो नयाँ प्रतिबन्ध, अबदेखि यी कुराहरुमा रोक !

एजेन्सी । युक्रेनमा भएको आक्रमणलाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ । प्रतिबन्धहरूमा पश्चिमी देशहरूलाई रूसको तीन ठूला टेलिभिजन स्टेशनहरूको विज्ञापन गर्नबाट रोक लगाउनुका साथै अमेरिकी लेखा र परामर्श कम्पनीहरूलाई कुनै पनि रूसी नागरिकलाई सेवाहरू प्रदान गर्नबाट रोक लगाउने समावेश छ।

सम्बन्धित सामग्री

सुनुवाइ समितिले अबदेखि तत्काल नाम अनुमोदन नगर्ने, उजुरीको गम्भीर अनुसन्धान गर्ने

अबदेखि सुनुवाइ भएकै दिन नाम अनुमोदन गर्ने परम्परालाई परिमार्जन गर्ने सहमति समितिमा जुटेको छ ।

अबदेखि विद्यार्थीलाई दिवा खाजा पकाएरै खुवाउनुपर्ने

इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई अबदेखि दिवा खाजामा पकाएरै खुवाउनुपर्ने अनिवार्य नियम बनेको छ।...

अबदेखि गाउँपालिकामा पनि उपसचिव

अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले जनाएको छ । अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगर

अबदेखि ढोरपाटनमा बँदेलको पनि सिकार गर्न पाइने

वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ । “वर्षमा …

अबदेखि डाक्टरले डाक्टरलाई गालीगलौज गर्न नपाउने

काठमाडौं : अबदेखि डाक्टरले डाक्टरलाई अनुचित शब्द प्रयोग गरेर गालीलौज गर्न र त्यस्ता शब्द प्रयोग गरेर सम्बोधन गर्न नपाइने भएको छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि जारी गरेको आचारसंहितामा सहकार्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न नपाइने उल्लेख गरेको हो।डाक्टरलाई लक्षित गर्दै ल्याइएको सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोगका लागि ल्याइएको ८ बुँदे आचारसंहिता अनुसार डाक्टरले अबदेखि सामाजिक सञ्जालमा कुनै पेशागत विवरण राख्नु पर्ने भए

अबदेखि टर्कीको नाम 'टर्किए' हुने

टर्कीलाई अब संयुक्त राष्ट्र संघमा टर्किए 'टर्किए' भनेर चिनिनेछ। संयुक्त राष्ट्रसंघले टर्कीले गरेको नाम परिवर्तनको अनुरोध स्वीकार गरेको हो । रिब्रान्डिङ अभियानअन्तर्गत अबदेखि सम्पूर्ण उत्पादित वस्तुमा 'मेड इन टर्किए' लेखिने छ ।

अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने

काठमाडौँ- अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो ।  प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै यस्तो निर्णय गरेको हो । अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ । दुबै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने […]

दुबइमा अबदेखि घरको बार्दलीमा कपडा सुकाए जरिवाना !

१५ पुस, काठमाडौं । अबदेखि युएइको दुबइमा स्थानीय बासिन्दाले घरको बार्दलीमा कपडा सुकाउन पाउने छैनन् । यदि अटेरी गरेर बार्दलीमा कपडा सुकाएको पाइएमा स्थानीय प्रशासनले जरिवाना तिराउनेछ । स्थानीय प्रशासनले हालै लागू गरेका नियम अनुसार अबदेखि दुबईमा बाल्कोनीमा कपडा सुकाउन मात्र होइन बाल्कोनीमा उभिएर चुरोट पिउन तथा चुरोटको ठुटा वा खरानी तल फ्याँक्न पनि पाइनेछैन […]

अबदेखि अमेरिकाले अपराध नगरेका कागजपत्रविहिनलाई पक्राउ र देशनिकाला नगर्ने

सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीहरु भने अपराध नगरेको भएतापनि देशनिकालामा पर्नसक्नेछन् । अबदेखि अमेरिकाले कागजपत्रविहिन हुँदैमा देशनिकाला नगर्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले यसबारे घोषणा गरेका हुन् । अबदेखि अध्यागमन अधिकारीहरुले कुनै पनि व्यक्तिलाई कागजपत्रविहिनमात्र भएको आधारमा पक्राउ गरेर हिराशतमा लिन र […]

अबदेखि निफ्रा ‘आरटिजिएस’ प्रणालीमा

काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) लाई रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम ‘आरटिजिएस’ प्रणालीमा आवद्व गरेको छ । अबदेखि निफ्रामा भएको भुक्तानी रियल टाइममा राफसाफ देखिने बैंकले जनाएको छ । यो नयाँ प्रविधिको विकास हुनुपहिला चेक क्लियरिङ मार्फत गर्नुपर्ने हुँदा २ दिन लाग्नेमा अब भने पैसाको नगद बिना नै भुक्तानी […]