बेलायतका वैज्ञानिक जेरेमी भन्छन्,’ओमिक्रोन भेरियन्टको पत्ता लाग्नु भनेकै महामारीको सङ्केत हो’

ओमिक्रोन कोरोना भाइरस संस्करणको उदयले महामारीको सामना गर्न विश्वलाई पुनः एक ठाँउमा ल्याएको छ। बेलायत सरकारका पूर्व वैज्ञानिक सल्लाहकार एवं वेलकम ट्रस्टका निर्देशक जेरेमी फरारले भनेका छन्, ‘यो संस्करणले हामी सबैलाई सम्झाउँछ कि हामी अन्त्य भन्दा महामारीको शुरुवातको नजिक छौं,’ फारारले शनिबार पर्यवेक्षकका लागि आफ्नो लेखमा उल्लेख गरेका छन्। उनले यो पनि थपेका छन् कि […]

सम्बन्धित सामग्री

राष्ट्र सङ्घका महासचिव गुटरेसमाथि जासुसी गरेको अमेरिकी सङ्केत

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले रुसको स्वार्थअनुकूल हुनेगरी काम गर्न बढी इच्छुक देखिएको अमेरिकाले सङ्केत गरेको छ । इन्टरनेटका विभिन्न माध्यममा चुहिएको पछिल्लो गोप्य दस्ताबेजमा वाशिङ्टनले गुटरेसलाई नजिकबाट निगरानी गरिरहेको सङ्केत छ । केही दस्ताबेजमा गुटरेस र उहाँका सहायकबीच भएको व्यक्तिगत संवादका कुराहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ । महासचिव गुटरेस मस्कोप्रति नरम भएको भन्ने सङ्केतप्रति राष्ट्रसङ्घका अधिकारीले चासो व्यक्त गरेका छन् । चुहिएका गोप्य दस्ताबेजबारे अमेरिकी अधिकारीले ती कसरी सार्वजनिक भए...

समस्याग्रस्त अर्थतन्त्रमा देखियो सुधारको दुई सङ्केत

लामो समयदेखि समस्याग्रस्त अर्थतन्त्रमा सुधारको सङ्केत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार अर्थतन्त्रमा सुधारका दुई वटा सङ्केत देखिएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ले सुधारको सङ्केत देखाएको हो ।यद्यपि, अर्थतन्त्रका अधिकांश सूचक भने अझै नकारात्मक स्थितिमा छन् । तर यस अवधिमा विदेशी मुद्राको सञ्चिति र रेमिट्यान्स (विप्रेषण)को आप्रवाहमा भने सुधारको सङ्केत देखिएको केन्द्रीय

काठमाडौँमा सार्वजनिक शौचालयको सङ्केत यस्तो हुनेछ !

काठमाडौँ । महानगरपालिकाले सार्वजनिक शौचालय थाहा पाउन सङ्केत चिन्ह तयार पारेको छ। सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिन्ह तयार पारिएको हो। सङ्केत चिन्ह राखेपछि प्रयोगकर्तालाई शौचालयबारे जानकारी हुने बताइएको छ। मेयर बालेन शाहका अनुसार महानगरले होटेल, रेस्टुरेन्ट, बैङ्क लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह […]

यस्तो हुनेछ सार्वजनिक शौचालयको सङ्केत

काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिन्ह तयार पारिएको हो । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । सङ्केत चिन्हको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ

काभ्रेपलाञ्चोकमा गठबन्धन भत्कने सङ्केत

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, सङ्घीय समाजवादी र जनमोर्चाबीच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भत्किने अवस्थामा पुगेको हो । काँग्रेसका जिल्ला सचिव माधव ढकालले रातोपाटीसँग कुरा गर्दै हिजोसम्मको छलफललाई आधार मान्दा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको ढकालले जानकारी दिए ।  उनले भने, ‘केन्द्रीय मापदण्ड अनुसार भए हामी गठ

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत, अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित 'नरसंहार' को सङ्केत देखिएको बताएका छन्।...

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित नरसंहारको सङ्केत देखिएको बताउनु भएको छ। रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ। उहाँले भन्नुभयो, “हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं । मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने …

इजलास फर्कने सङ्केत

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध मोर्चाबन्दीमा रहेका सर्वोच्चका केही न्यायाधीशले आफ्ना सर्त पूरा भए नियमित सुनुवाइमा फर्कने सङ्केत गरेका छन् । कात्तिक ८ यता सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित छ । यसबीचमा  बन्दीप्रत्यक्षीकरणका  केहीबाहेक  मुद्दा  सुनुवाइ  हुन  सकेको  छैन  ।  पेसी  व्यवस्थापन  गोलाप्रथाबाट  गरिए  इजलास  फर्कने  सङ्केत  ती  न्यायाधीशहरूले  गरेको खबर गोरखापत्रमा छापिएको छ ।  पाँच  न्यायाधीश  गोलाप्...

सरकारले हाेटलहरूलाई सङ्केत चिह्न प्रदान गर्ने

काठमाण्डाै – सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न सङ्केत चिह्नकाे रूपमा तारा (स्टार) चिह्न निर्धारण गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी सङ्केत चिह्न प्रदान गर्ने र त्याे सङ्केत चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो । सङ्केत चिह्नमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिह्न रहने छ भने सबैभन्...

सत्ताको पागलपन र सन्निकट आँधीको सङ्केत

नेतृत्व आकाशबाट खस्ने वा पातालबाट उम्रिने होइन। जनमतको उपहास र सत्ताको पागलपनलाई नेपाल राष्ट्र र जनताले अझै कति थेगिरहन सक्छन्? यो सत्ताको पागलपन शायद सन्निकट आँधीको सङ्केत हो। चेतना भया !