२३ चैत, काभ्रे । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले नदीजन्य वस्तुको अनधिकृत रुपमा भएको उत्खनन सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।
खानी र पानी एकै ठाउँमा सम्भव नहुने भन्दै राज्यमन्त्री बास्कोटाले कानुन मिचेर भइरहेका नदीजन्य वस्तु उत्पादन बन्द गर्ने बताएका हुन् ।
काभ्रेको दोलालघाटमा प्रदेशस्तरीय महोत्सवको उद्घाटन गर्दै …