प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडाैं ।  प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।   The post प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रदेश २ को प्रदेश प्रमुखमा झा नियुक्त - Purbeli News

काठमाडौं / प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । यसअघि शुक्रबार प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त, तिलक परियार पदमुक्त

काठमाण्डाै – प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रपतिले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश २ का प्रमुख परियार तत्कालीन नेकपा माओवादीका नेता हुनुहुन्छ ।

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

न्यज अफ नेपाल, काठमाडौँ । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरेर रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।