साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको घोषणा

काठमाडाैँ- दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपका लागि नेपालले महिला राष्ट्रिय टिमको घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय महिला टिमको घोषणा गरेको हो। मुख्य प्रशिक्षक कुमार थापाले ३५ खेलाडीबाट २३ खेलाडीको छनोट गरेका हुन्। प्रारम्भिक चरणमा ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो। फिफाले भारतको प्रतिबन्ध फुकुवा गरेसँगै दक्षिण एसियाका सातै राष्ट्रको […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा, तीन नयाँ अनुहार

काठमाडौं । साफ च्याम्पियनसिप पुरुष फुटबलका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै १४ औं संस्करणको साफका लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको टिममा डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा […]

साफ खेल्ने नेपाली टिमको घोषणा

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार साफ च्याम्पियनसिप २०२१ मा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन् । घोषित टिम २३ सदस्यीय रहेको छ ।