नेपाल एयरलाइन्सले सुर्खेतमा प्रजातन्त्र दिवसको अवसरमा परीक्षण उडान भर्ने

सिमकोट – सरकारी स्वामित्वको एयरलाइन्स नेपाल एयरलाइन्सले प्रजातन्त्र दिवस फागुन ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान गर्ने  भएको छ। नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामध्ये हुम्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो। नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट फागुन ७ […]