बार काउन्सिलको स्थापना दिवस : १२ बुँदे डडेल्धुरा घोषणा पत्र जारी

राम धामी, डडेल्धुरा । सक्षम मार्यादित र व्यवसायीक कानून व्यवसायी निर्माणका निमित्त नेपाल कानून व्यवसायी परिषद ऐन २०५० अन्तर्गत गठित नेपाल बार काउन्सिलको २८ औं स्थापना दिवस बुधबार डडेल्धुरामा भब्य रुपमा मनाइएको छ । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा क्रियासिल अधिकांस कानून व्यवसायीहरु तथा सरोकारवालाहरु सहभागी सो कार्यक्रम पश्चात नेपाल बार काउन्सीलको प्रदेश स्तरीय संरचना […]