एमसीसी 'संसद्‌मा प्रस्तुत गर्ने प्रस्तावमा प्रचण्ड र नेपाल असहमत' - BBC News नेपाली

एमसीसी सम्झौता संसद्बाट छिटो पारित गर्न अमेरिकी दबाव बढ्दै गएको अवस्थामा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताको बैठक भएको हो।

सम्बन्धित सामग्री

ओली सत्तामा फर्किने भयले एमसीसी टेबल गर्न राजी भए प्रचण्ड र नेपाल

ओली र देउवा मिल्दा प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव उल्टिने मात्र होइन, सभामुखलाई हटाउने खेल हुन्थ्यो । सभामुख फेरिँदा एकीकृत समाजवादीका १४ सांसदको पद जान सक्थ्यो । यसले धेरै नोक्सान आफैंलाई हुने देखेपछि प्रचण्ड र माधव नेपाल एमसीसी संसदमा टेबल गर्न सहमत भए ।