आठ वर्षमा भारतको जनसंख्या चीनको भन्दा बढी

हाल जनसंख्याको मामिलामा भारत चीनपछि विश्वकै दोस्रो ठूलो मुलुक हो । संयुक्त राष्ट्रसंघको आर्थिक एवं सामाजिक मामिला विभाग (युएन–डीईएसए) ले हालै जारी गरेको एक रिपोर्टका अनुसार २०२७ सम्ममा भारतको जनसंख्या चीनको भन्दा बढी हुनेछ ।