जीवनेश्वरमा करोड बत्ति बालिँदै

ललितपुर : गोदावरी नगरपालिका वडा नम्बर १० मा अवस्थित जीवनेश्वर मन्दिर परिसरमा विश्व शान्ति र पितृ मोक्षका लागि एक करोड बत्ति बालिँदै छ। जीवनेश्वर मन्दिर करोड बत्ति समितिको आयोजनामा भोलि शनिबार करोड बत्ति बाल्न लागिएको हो।काठमाडौं उपत्यककामै दुर्लभ मानिएको करोड बत्ति प्रज्वलनका लागि आवश्यक तयारी पूरा भएको समितिकी अध्यक्ष अर्चना न्यौपानेले जानकारी दिइन् ।करोड बत्ति बाल्न शुक्रबारै ४ सय वटा पालामा प्रति पाला २५ हजार बत्ति भिजाएर बाल्नका लागि तयारी अवस्थामा राखिएको समितिका उपाध्यक्ष यादवराज चालि

सम्बन्धित सामग्री

तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात

यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।

एक सय ठाउँमा हाइमास बत्ति जडान गर्न ३० करोड बजेट विनियोजन

काठमाडौं : काठमाडौं  महानगरपालिकाले महानगरको एक सय ठाउँमा हाइमास बत्ति जडान गर्न ३० करोड बजेट विनियोजन गरेको छ। आइतबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आगामी आव ०८०/८१ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै  ‘उज्यालो शहर, मेरो महानगर’ योजनाअन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने बताएकी हुन्।  उनले भनिन्, ‘महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरूमा हाइमास बत्ती सहितको व्यवस्था गर्ने कार्यक्रमको लागि ३० करोड रुपैयाँ रकम विनियो

ललितपुरको जीवनेश्वर मन्दिरमा बालियो करोड बत्ति

ललितपुर : गोदावरी नगरपालिका वडा नम्बर १० मा अवस्थित जीवनेश्वर मन्दिर परिसर शनिबार दिउँसै झलझलाकार देखियो। माटाका पालामा सजाइएका एक करोड बत्ति एकै पटक बल्दा मन्दिर नजिकको न्यौपानेगाउँ, पारीगाउँ र झ्यालुन्टार चम्किएको थियो।आकाशमा कालो बादल मडारिँदा मन्दिर वरपरका स्थानमा चमक थियो।  विश्व शान्ति र पितृ मोक्षका लागि जीवनेश्वर महादेव मन्दिर करोड बत्ति समितिको आयोजनामा भएको सो अनुष्ठानलाई हेर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तजनको बाक्लो उपस्थिति रहेको थियो।दिउँसो साढे १२ बजे महा

जीवनेश्वरमा दुर्लभ करोड बत्ती बालिँदै

ललितपुर । गोदावरी नगरपालिका–१० मा रहेको जीवनेश्वर मन्दिर परिसरमा विश्व शान्ति र पितृ मोक्षका लागि १ करोड बत्ति बालिँदै छ । जीवनेश्वर मन्दिर करोड बत्ती समितिको आयोजनामा शनिबार करोड बत्ती बाल्न लागिएको हो । काठमाडौं उपत्यकामै दुर्लभ मानिएको करोड बत्ती प्रज्वलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष अर्चना न्यौपानेले जानकारी दिइन् । करोड […] The post जीवनेश्वरमा दुर्लभ करोड बत्ती बालिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दिक्तेल बजारका सडक बत्ती जीर्ण

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले सञ्चालनमा ल्याएको सौर्य सडक बत्ती अहिले जीर्ण भई सञ्चालनमा आएका छैनन् । नगरपालिकाद्वारा एक करोड १४ लाख ७८ हजारमा खरिद गरिएका सडक बत्ती मर्मत सम्भार नहुँदा धेरै जसो सञ्चालनमा नआएका हुन् । सञ्चालनमा भएका पनि केही समय बलेपछि आफै बन्द हुने गरेका छन् ।खोटाङ–दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलमा जडान गरिएका अधिकांश सडक बत्ती मर्मत संभार […]

तिहारलक्षित व्यापार : नरिवलमै बाहिरियो ३२ करोड

काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै  बजारमा किनमेल गर्नेको भीड देखिन थालेको छ।तिहारमा विशेषगरी फूल, माला, बत्ति र भाइमसलाको अत्यधिक व्यापार हुने गर्छ।तिहारमा आवश्यक सामग्री स्वदेशमा न्यून मात्र उत्पादन हुन्छ। यसरी स्वदेशमा उत्पादन नहुँदा तिहारका लागि सामान किन्न ठूलो पुँजी विदेशिने गरेको छ।स्वदेशमा उत्पादन हुने सामग्रीमा पनि नेपाल आत्मनिर्भर हुन सकेको छैन। यसबाट चाडपर्व मनाउन छिमेकी मुलुक चीन र भारतबाट ठूलो मात्रामा सामान आयात हुने गरेको छ।&nbs

पोखरा रंगशालामा बत्ति राखिने

पोखरा । पोखरास्थित फुटबल रङ्गशालामा फ्लड लाइट राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि फ्लड लाइट राख्न लागिएको हो । राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष पाँच करोड रुपैयाँ विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएपनि अहिले निर्माण अन्तिम चरणमा पुगेको छ । एक अर्ब […]