महिलालाई पार्टीको ‘फस्ट म्यान’ बन्न रोक्न सकिँदैनः डा. डिला संग्रौला

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कुनै पनि बहानामा पार्टीभित्र आइसकेको महिला नेतृत्वलाई रोक्न नसकिने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. संग्रौलाले भनिन्, “अहिलेसम्म नेपालको राजनीतिमा महिला पार्टीको फस्ट म्यान हुन सकेका छैनन् । उपसभापति, कोषाध्यक्ष, […]

सम्बन्धित सामग्री

अब आउने सांसदले जनताको हितलाई ध्यानमा राखेर काम गरुन् : सांसद् संग्रौला

प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले आगामी निर्वाचनमा जितेर आउनेहरुले जनताको पीर, मर्का र राष्ट्रको बृहत हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरिन्।  शुक्रबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै उनले...

प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षायाममा हुने सवारी दुर्घटना कम हुने गरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध अनुरोध गरेकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले वर्षायामको सुरुवातदेखि दशैँ, तिहारसम्ममा धेरै सवारी दुर्घटना हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले भनिन्, ‘अझै पनि केही ठूलो […]

सवारी दुर्घटना कम हुने निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई डिला संग्रौलाको आग्रह

प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षा याममा हुने सवारी दुर्घटना कम हुनेगरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा...

विराटनगरको मेयरमा मेरो दाबी छः डा. डिला संग्रौला

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले विराटनगर महानगरपालिकाको मेयरमा आफ्नो दाबी रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलाले भनिन्, “विराटनगर भनेको विचारको राजधानी, लोकतन्त्रको जननी ठाउँ हो । यो पुरातात्विक सहर पनि हो । मैले देशभरिको अनुभव बटुलेकी […]

स्थानीय तहको निर्वाचनमा गठबन्धनको ठेगान छैनः डा. डिला संग्रौला

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने निर्क्यौल नभएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. संग्रौलालो भनिन्, “स्थानीय तहको निर्वाचनमा गठबन्धनमा जाने वा नजाने निर्क्यौल छैन । स्थान हेरेर तालमेल हुनै नसक्ने […]

नेतृ संग्रौलाको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण

नेपाली कांग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गरेका...

विकास निर्माणमा भएको ढिलासुस्तीप्रति सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ – प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद डा. डिला संग्रौला पन्तले गोरखा सैनिकहरू विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेको प्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गरिन्। ‘नेपाल तथा ब्रिटेनबीच २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ। त्यो सम्बन्धको जग भनेको […]