मुख्यमन्त्री कार्कीको विश्वासको मतको प्रस्तावमाथि छलफल जारी

मोरङ – कोसी प्रदेश सरकारको निरन्तरताका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु भएको छ। विश्वासको मतको प्रस्तावमाथि छलफल गर्नका लागि सभामुख बाबुराम गौतमले प्रदेश सभा सांसदहरूलाई रोष्ट्रममा आह्वान गरेका थिए। यस क्रममा पहिलो वक्ताका रूपमा जनता समाजवादी पार्टीकी प्रदेश सभा सांसद निर्मला लिम्बूको नाम सभामुख गौतमले लिएका थिए। प्रदेश सभासदस्य […]