नागरिकता विधेयकका विषयमा राष्ट्रपतिसँग लोसपा नेताको छलफल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरूले नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनुपरेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् । छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका सन्दर्भमा आफू पनि...

सम्बन्धित सामग्री

नागरिकता विधेयकको विषयमा राष्ट्रपतिसँग लोसपा नेताको छलफल

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् । छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका सन्दर्भमा आफू पनि संवेदनशील […]

लोसपाले प्रधानमन्त्री देउवालाई धेरै नपर्खने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पाँच दलीय गठबन्धनमा सहभागी हुने–नहुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयको पर्खाइमा रहेको छ । बिहीवार प्रधानमन्त्री देउवासँग नागरिकता विधेयकको विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरलागयतका शीर्ष नेताहरू बालुवाटार पुगेका थिए । सो छलफलमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक पारित भएपछि गठबन्धनको विषयमा शुक्रवारसम्म टुङ्गो लगाउने आश्वासन दिएका थिए । तर प्रधानमन्त्री देउवाले हालसम्म कुनै निर्णय गर्न सकेका छैनन् । लोसपाका एक नेताले भ

पाँच दलीय गठबन्धनमा लोसपा रहने नरहने शुक्रबार टुंगो लाग्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पाँच दलीय गठबन्धनमा सहभागी हुने या नहुने भन्ने विषय शुक्रबार टुंगो लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो ।संसदबाट नागरिकता विधेयक पारित गराउने विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।  सो क्रममा प्रधानमन्त्री देउवाले संसदबाट नागरिकता विधेयक पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी द

नागरिकता विधेयकदेखि मुद्दा फिर्ता विषयमा छलफल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शिर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिबार बिहान बालुवाटारमा भएको भेटमा लोसपाको माग मुद्दा सम्बोधन गर्न सरकार र पार्टीबीच छुट्टै समिति बनाएर निरुपण प्रकृया अघि बढाउने सहमति भएको छ ।  भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुरले नागरिकता विधेयक अघि बढाउनुपर्ने बताएका थिए ।...