राष्ट्रसंघीय महासभामा नेपाल उपाध्यक्ष निर्वाचित

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघको ७७औं महासभामा मंगलबार नेपाल एशिया-प्रशान्त क्षेत्रका तर्फबाट उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको छ। संयुक्त राष्ट्रसंघको ७७औं महासभामा एशिया-प्रशान्त क्षेत्रबाट नेपाल‚ मलेशिया‚ ताजिकिस्तान‚ तुर्कमेनिस्तान उपाध्यक्ष निर्वाचित भएका हुन्। यसैगरी अफ्रिकाबाट बेनिन‚ बुरुण्डी‚ केन्या‚ मौरिटानिया‚ नाइजर‚ जिम्बावे उपाध्यक्ष निर्वाचित भए भने लातिन अमेरिकाबाट चिली‚ एल साल्भाडोर र जमैका निर्वाचित भए। पूर