लेवान्डोस्की चम्किँदा पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौं : कतार विश्वकपका लागि भएको युरोपियन प्लेअफको निर्णायक खेलमा पोल्यान्डले कतार यात्रा पक्का गरेको छ। स्टार स्ट्राइकर रोवर्ट लेवान्डोस्की चम्किएको खेलमा पोल्यान्डले स्विडेनलाई २-० ले पराजित गर्दै विश्वकप यात्रा पक्का गर्‍यो।छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा पोल्यान्डले खेलमा अग्रता बनाएको थियो। ४९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टीमलाई सुरुवाती अग्रता दिलाएका थिए। पोल्यान्डले ग्रेजगोरेज क्रिचोविकमाथि फल भएपछि

सम्बन्धित सामग्री

मेस्सीजस्तै लेवान्डोस्की !

दोहा। विश्व फुटबलमा पछिल्लो समय पोल्यान्डको पहिचान सामान्य टोलीको छ। हुन पनि पछिल्ला ३६ वर्षमा केवल चारपटक मात्र विश्वकपमा छनोट भएको छ र यसमा एकपटक पनि पहिलो चरण पार भएको छैन। तर पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की उनको देशको हैसियतअनुसार निकै अस्वभाविक लाग्ने फुटबलर हुन् जसले विश्व फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको दबदबालाई अन्त्यजस्तै गरेका […]

स्वीडेनलाई हराउँदै पोल्यान्ड विश्वकपमा छनोट

पोल्यान्ड कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै पोल्यान्ड विश्वकपका लागि छनोट भएको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पोल्यान्ड स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो । पोल्यान्डको जितका लागि कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको पोल्यान्डले दोस्रो हाफमा दुई गोल गरेको हो । खे

पोल्यान्ड विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ । घरेलु मैदानमा पोल्यान्डले २–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो । पोल्यान्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव […]