सुदूरपश्चिम खप्तड गोल्डकप : ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स अन्तिम चारमा

धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।फ्रेन्ड्सलाई जीत दिलाउन जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । खेलको ५३औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६२औँ मिनेटमा जमोउलले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई २–०

सम्बन्धित सामग्री

थ्री स्टारले जित्यो सिजनको पहिलो उपाधि

छैटौँ खप्तड गोल्डकपको फाइनलमा थ्री स्टारले साबिक विजेता मनाङलाई २–० ले हरायो ए डिभिजन क्लब थ्री स्टारले यस सिजनको पहिलो उपाधिका रूपमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको...

खप्तडको फाइनलमा फ्रेन्ड्स

फ्रेन्ड्स क्लब सर्वाधिक सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा वाग्मती युथ क्लबलाई २–१ ले हराउँदै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

खप्तड गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज मनाङ र हिमालयन शेर्पा खेल्दै

काठमाण्डाै – सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दैछन् । पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्न लागेका हुन् । खेल दिउँसो चार बजे धनगढी रंगशालामा सुरु हुनेछ । आज जित्ने टोली फाइनलमा पुग्नेछ । मनाङ भारतको दिल्ली फुटबल क्लब र हिमालयन शेर्पाले सुदूरपश्चिम–११ लाई हराएको थियो । सर्वाधिक राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १...

सुदूरपश्चिम खप्तड गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा

धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक÷एक गोल गरे । यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे । खेलको ३४औँ मिनेटमा पिस्टनले

हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद)-सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पा सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साविक विजेता सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे । यस्तै […]

सुदूरपश्चिम खप्तड गोल्डकप : वाग्मतीसँग एनआरटी पराजित

सर्वाधिक धनराशिको पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार सर्लाहीको वाग्मती युवा क्लबले ए डिभिजन क्लब एनआरटीलाई स्तब्ध पार्दै क्वाटरफाइनल यात्रा तय गरेको छ ।

सुदूरपश्चिम खप्तड गोल्डकप : थ्री स्टार फाइनलमा :: Pahilopost.com

धनगढी : ललितपुरको ए डिभिजन क्लब थ्री स्टार तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छर बुधवार भएको पहिलो सेमिफाइनलमा मेत्ची नेत्रालय काकरभित्ता ट्रेनिङ सेन्टरलाई २-ण ले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो। धनगढी रंगशालामा भएको खेलमा थ्री स्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको