ललितानिवास प्रकरण: संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढ्यो

काठमाडौँ – नेपाल प्रहरीले ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरुले सरकारी कागजात किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जनाविरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा म्याद थपेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार पक्राउ परेकाहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ७ […]