इराक र ताइवानविरुद्ध गोल गरेका विष्ट भन्छन् : प्रेसर लिएको छैन, हामी अन्तिमसम्म फाइट गर्छौं

काठमाडौं : नेपाली फुटबल टोली यतिबेला विश्वकप छनोट अन्तर्गतको खेल खेल्न कुवेतमा पुगेको छ। इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोलीले कुवेतमा बिहीवार सम्पन्न खेलमा चाइनिज ताइपेइविरुद्ध जित निकाल्यो। यी दुवै खेलमा गोल गर्ने नेपाली खेलाडी थिए अन्जन विष्ट। दुवै खेलमा सुरुवाती अग्रता बनाएका बिष्ट ताइपेइ विरुद्धको खेलमा जित्ने लक्ष्यको साथ…