महोत्तरीको गौशालामा जसपाको अग्रता कायमै, माओवादी पछ्याउँदै

जनकपुरधाम – महोत्तरीको गौशाला नगरपालिकामा सुरुवाती अग्रता लिएको जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ। गौशाला १ मा २ हजार १९० मतको गणना हुँदा जसपाका दिपेन्द्र महतो ५६८ मतसहित पहिलो स्थानमा छन्। उनलाई पछ्याउँदै गरेका माओवादी केन्द्रका विष्णु बहादुर योन्जनले ४६३ मत ल्याएका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका देवनारायण महतो कोइरीले ३३८, नेकपा एमालेका अजय […]

सम्बन्धित सामग्री

रुपन्देही ३ मा खाणको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री बोहोरा दोस्रो नम्बरमा

रुपन्देही क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोरा दोस्रो नम्बरमा छन्।

ओखलढुंगामा रामहरिको अग्रता कायमै, पछ्याउँदै सुनुवार

काठमाडौं : ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्। बिहान ११ : ५० बजेको मत परिणामअनुसार खतिवडाले पाँच हजार ७३ मत पाएका छन्।उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले चार हजार चार सय ४८ मत ल्याएर पछ्याउँदै छ। उनीभन्दा पाँच सय ८८ मतले खतिवडा अगाडि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शोभा कार्कीले  एक सय १४ मत पाएका छन्।मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवार बीर्ज बहादुर थापामगरले ३२,जसपाका उम्मेदवार जुद्ध बहादुर राईल

महिन्द्रराय यादवको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री महतो दोस्रो स्थानमा

सर्लाही- २ मा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो दोस्रो स्थानमा छन्।

भोजपुरमा सुदनको अग्रता कायमै

काठमाडौं : भोजपुरमा नेकपा माओवादीका प्रतिनिधिसभा उम्मेदवार सुदन किरातीले अग्रता कायमै राखेका छन्। किरातीले १९ सय ७१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शेरधन राईले १३ सय ७७ मत ल्याएर पछ्याउँदै छ।यतिखेर मतगणना भइरहेको छ।

अर्घाखाँचीमा टोपबहादुरको अग्रता कायमै, पछ्याउँदै पुष्पा भुसाल

६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५  हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २  हजार २५९ रहेको […]

काभ्रे–२ मा हुमागाईंको अग्रता कायमै, पछ्याउँदै गोकुल बाँस्कोटा

६ मंसिर, काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले आफ्नो अग्रता कायमै राखेका छन् । नेकपा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईंले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार हुमागाईंले ४११५ मत पाएका छन् भने एमालेका बाँस्कोटाले २८५३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९  मत पाएका छन् […]

रौतहट-१ मा माधव नेपालकाे अग्रता कायमै, पछ्याउँदै एमालेका गुप्ता

वीरगञ्ज – प्रतिनिधि सभातर्फ रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अग्रता कायमै राखेका छन्। नेपालले ५ हजार ४४५ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने उनलाई एमालेका अजय गुप्ताले ४ हजार ८७३ मत ल्याएर पछ्याउँदै छन्। नेता नेपाल र गुप्ताबीच ५ सय ७२ मतकाे अन्तर छ ।

कास्की २ : रवि लामिछानेको पार्टीको अग्रता कायमै, एमाले पछ्याउँदै

प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन् ।